Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0
११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ
80
SHARES
ShareTweet

११ बर्षीया बालिकालाई बलात्कार गरी फरार ब्यक्ति पक्राउ
संसार पोष्ट
नवलपरासी, १९ साउन । पश्चिम नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक सामुहिक बलात्कार गरी फरार रहेका मध्ये थप एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका साविक जुहाङ्ग गाविस ६ तल्लो हटिया घर भई हाल सुनवल नगरपालिका ४ बस्दै आएका ५५ बर्षीय शिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठलाई उनको गुल्मी स्थित घरबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस अघि प्रहरीले सोही घटनामा सम्लग्न सुनवल नगरपालिकाका ६० बर्षीय नारायण श्रेष्ठ र ४१ बर्षीय लोकबहादुर खत्रीलाई पक्राउ गरेको थियो ।
उनीहरुले बालिकाको घरमा कोही नभएको बेला विगत डेढ महिनादेखि फरक फरक स्थान र फरक फरक समयमा पटक पटक जबरजस्ती करणी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

≪ Previous Post

बुटवल पाखापानीमा बासुकी नागको मन्दिर स्थापना

Next Post ≫

आज नाग पञ्चमी : घरका मूलढोकामा नागको तस्बीर टासिदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क