Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तुमा २ लाख बढिको १४ थान मोवाईल बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तुमा २ लाख बढिको १४ थान मोवाईल बरामद

संसारपोस्ट संवाददाता · ९ असार २०७९ · 0
कपिलवस्तुमा २ लाख बढिको १४ थान मोवाईल बरामद
80
SHARES
ShareTweet

कपिलबस्तु, ९ असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतबाट अबैधरुपमा भंसार छली लुकाई छिपाई नेपाल ल्याउंदै गरेको २ लाख बढि मूल्यको विभिन्न कमपनीमा मोवाइल बरामद गरेको छ ।
आज विहान करिव ११ बजेको समयमा कपिलवस्तु नगरपालिका २ जमुवारमा चेजांच गर्ने क्रममा जिल्लाको मायादेबी गाउँपालिका ४, चाकरचौडा बस्ने ३४ बर्षिय मनिष कुमार गुप्ताको साथबाट प्रहरीले उक्त मूल्य बराबरको मोबाईल बरामद गरेको हो ।
प्रहरीले गुप्ताको साथबाट रियलमी ४ थान, रेडमी ५ थान, भिभो ३ थान, ओपो २ थान गरी अन्दाजी रु. दुई लाख ७० हजार ८०० मूल्यका १४ थान मोवाईल बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

≪ Previous Post

बुटवलको नीति तथा कार्यक्रम एक वडा एक पहिचान, तिनाउ नदीमा स्टिमर संचालन

Next Post ≫

संकटको समयमा उद्योगी ब्यवसायीले सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क