Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारत लैजादै गरेको ३६ लाख मूल्य बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारत लैजादै गरेको ३६ लाख मूल्य बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ पुष २०७८ · 0
भारत लैजादै गरेको ३६ लाख मूल्य बराबरको पुरानो ब्याट्रीसहित ३ जना पक्राउ
120
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपुर, १४ पुस । कर छली भारततर्फ लैजादै गरेको ३६ लाख रुपैयाँ बराबरको एक ट्रक पुरानो ब्याट्री सहित नवलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राती पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको चालक प्रमोद रायले चलाएको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. को ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पन्तले बताउनु भयो ।
ट्रकमा लोड भई आएका बिभिन्न साईजका बिल कागजात नभएका २४ दशमलब १६० टन पुराना ब्याट्रीहरु अन्दाजी ३६ लाख २४ हजार मूल्य वरावरको सामान फेला पारेको उहांले बताउनु भयो । प्रहरीले ब्याट्री बरामद गरी ट्रक सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष २७ को प्रमोद राय, ट्रकमा सवार रौतहट जिल्लाको परौवा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४७ को निरज कुमार जैसवाल र सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष १८ को आकाश कुमारलाई समेत पक्राउ गरी आवश्यक कार्वाहीको लागि ट्रक सहित राजश्व अनुसन्धान कार्यालय वुटवल रुपन्देही पठाईएको पन्तले बताउनु भयो ।

≪ Previous Post

सर्बोत्कृष्ट बाणगंगा नगरपालिका : सेवाग्राहीलाई सास्ती

Next Post ≫

देशभर चिसो बढ्यो : देशका अधिकांश स्थानमा हल्का वर्षा कतै हिमपात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क