Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ पत्रकार पाण्डेलाई पितृशोक
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार पाण्डेलाई पितृशोक

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
पत्रकार पाण्डेलाई पितृशोक
30
SHARES
ShareTweet


बुटवल, ११ साउन । पत्रकार छविलाल पाण्डेलाई पितृ शोक परेको छ । रुपन्देहीको सैनामैना निवासी पत्रकार पाण्डेका पिता दिनानाथ पाण्डेको ८४ वर्षको उमेरमा आफ्नै निवास सैनामैना नगरपालिका वडा नं. ४ लेडुवामा शनिबार दिउँसो निधन भएको हो । केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
लामो समयदेखि गोरखापत्र दैनिकमा कार्यरत पत्रकार पाण्डे नेपाल प्रेस युनियन रुपन्देहीका पूर्व सभापति तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कोषाध्यक्ष समेत हुनु भएको थियो । उहाँलाई पर्न गएको पितृशोक प्रति नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ तथा पत्रकार सम्वद्ध संघसंस्थाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । स्वर्गीय पाण्डेको शनिबार नै चितवनको देवघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएका छन् । स्वर्गीय पाण्डेको श्रीमती एक छोरा र ४ बहिनी छोरी हुनुहुन्छ ।

≪ Previous Post

वी पी अध्ययन प्रतिष्ठानमा नयाँ समितिको पदस्थापन

Next Post ≫

सिद्धिबिनायक ग्रुपको बजार प्रतिनिधिलाई सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क