Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल–पाल्पा सडकखण्ड रातको समयमा सवारी आवागमन बन्द
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल–पाल्पा सडकखण्ड रातको समयमा सवारी आवागमन बन्द

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७८ · 0
बुटवल–पाल्पा सडकखण्ड रातको समयमा सवारी आवागमन बन्द
70
SHARES
ShareTweet

पाल्पा, २४ कात्तिक । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड रातको समयमा बन्द गरिएको छ । डिभिजन सडक कार्यालय पाल्पाका अनुसार कात्तिक २२ देखि आगामी मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने छ ।
डिभिजन सडक कार्यालय पाल्पाले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा कात्तिक २२ देखि मंसिर ६ गते सम्म १५ दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सुरक्षा र एम्बुलेनस बाहेकका सवारी साधन बन्द हुने उल्लेख छ ।
बाटो चौडा गर्ने कार्यको ठेक्का लगाइएकोमा दिउसोको समयमा काम गर्दा सवारी आवागमनमा असुविधा हुन जाने कारणले निर्माण ब्यवसायीले रातीको समयमा सवारी आवागमन बन्द गरी काम गर्न पाउँ भनी निवेदन दिएकाले सोही अनुसारको सुरक्षा समन्यय गरिदिन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पाल्पालाई सडक कार्यालयले अनुरोध गरेको छ । रातको समय बाहेक अन्य समयमा भने उक्त सडकमा सवारी साधन यथावत संचालनमा आउने छन् ।
डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सडक निर्माणको ठेक्का भगवती \महेश\ सत्यवती जे भी कन्ट्रक्सनले लिएको छ ।

≪ Previous Post

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

Next Post ≫

राष्ट्रिय जनगणना सफल बनाउन रोहिणी गाउँपालिकाको अनुरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क