Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ७ लाख बढिको अबैध काठ बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ७ लाख बढिको अबैध काठ बरामद

संसारपोस्ट संवाददाता · १४ कार्तिक २०७८ · 0
रुपन्देही प्रहरीद्वारा ७ लाख बढिको अबैध काठ बरामद
80
SHARES
ShareTweet

भैरहवा, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले ७ लाख बढिको अबैध काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरी नायव निरीक्षक हरि नारायण श्रेष्ठको कमाण्डमा खटिएको गस्ती प्रहरी टोलीले आज बिहान रोहिणी गाउँपालिका वडा नं. ४ पकडीहवामा लु २ त ४६११ नं. को ट्याक्टरमा लोड गरी राखेको ७ लाख ५० हजार मुल्यको अबैध सगुन र बकाईनोको ५२ गोलिया काठ बरामद गरेको हो । प्रहरीले उक्त काठ ट्याक्टर सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।

≪ Previous Post

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारामा ‘महाकरुणा बुद्धमूर्ति’ राखियो

Next Post ≫

रुपन्देहीमा ९ लाख बढिको अबैध सामान बरामद गरी भन्सार चलान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क