Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी इन्फर्मेशनबारे छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी इन्फर्मेशनबारे छलफल

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७८ · 0
रोटरी इन्फर्मेशनबारे छलफल
30
SHARES
ShareTweet

बुटवल, १३ कात्तिक । रोटरी क्लव अफ बुटवल बर्ष २०२१–२२ को १७ औं र क्लवको १३८७ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो ।
बैठकमा रोटरी इन्फर्मेशनबारे आफ्नो प्रस्तुति राख्दै क्लव एडमिन्स्ट्रेशन स्ट्यान्डिङ कमिटी चेअर रोम शर्माले रोटरी टिमवर्कमा काम गर्ने सामाजिक संस्था भएकाले रोटरीले गर्ने हरेक कामहरुमा सफलता प्राप्त हुँदै गएको बताउनु भयो । टिमवर्कमा काम गरेमात्रै संस्था सफल हुन्छ भन्ने कुरालाई सबै रोटरीयनहरुले बुझ्न जरुरी रहेको पनि उहांले बताउनु भयो । उहांले रोटरी इन्टरनेशनल कन्भेन्सनमा सहभागिताका लागि रोटरीयनहरुले ध्यान दिनुपर्ने कुराहरुबारे पनि जानकारी गराउनु भएको थियो ।
बैठकमा रोटरीयनहरु कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे, गोपाल अधिकारीलगायतले आरआई कन्भेन्सनका विषयमा विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । बैठकमा क्लवका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले ब्लड कलेक्शन भ्यान सञ्चालनका लागि भैरहेका कामबारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष गोपाल बस्यालले पोलियो सम्बन्धि जनचेतना ¥यालीको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै बैठकमा रोटरीयनहरु विष्णु काफ्ले, दिपकप्रसाद श्रेष्ठलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा एक ब्यक्ति पक्राउ

Next Post ≫

अमरज्योती सहकारीमा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क