Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ खैरो हिरोइन सहित रुपन्देहीमा एक महिला पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खैरो हिरोइन सहित रुपन्देहीमा एक महिला पक्राउ

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०७८ · 0
खैरो हिरोइन सहित रुपन्देहीमा एक महिला पक्राउ
70
SHARES
ShareTweet

भैरहवा, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइन सहित एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले जिल्लाको कञ्चन गाउँपालिका वडा नं.–१ सानो उकाली बस्ने बर्ष ४८ कि सिमा कुमारी श्रीषको घर कोठा खान तलासी गर्दा निजको साथबाट खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ३०० मिलि ग्राम बरामद गरेको हो ।
निज सिमा कुमारी श्रिषलाई नियन्त्रणमा लिई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

भारतीय नम्बर प्लेटका कार र मोटरसाईकल सहित करिव २४ लाखको अबैध सामान बरामद

Next Post ≫

लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा एक ब्यक्ति पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क