Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७८ · 0
खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपुर, ४ कात्तिक । पूर्वी नवलपरासीमा विनयी खोला र नारायणी नदीले बगाएर तीन जनाको ज्यान गएको छ । पाल्पावाट नवलपुर आउँदै गरेका एक दम्पतीको विनयी खोलाले बगाएर मृत्यु भएको हो भने नारायणीमा नुहाउने क्रममा पिठौलीस्थित गंगाज्योति स्नानघाटमा एक बृद्धको ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का ५० बर्षीय रुकबहादुर चौहान र ४५ बर्षकी डकुमाया चौहानको खोलाले बगाएर मृत्यु भएको हो भने बुटवल उपमहानगरपालिका बेलवास स्थायी घर भई आफन्तको बस्दै आएका ७८ बर्षीय मोहनलाल गैह्रेको नदीमा डुवेर मृत्यु भएको हो ।
पाल्पाको माथागढी ७ बाट घर फर्कने क्रममा बाटोमा पर्ने विनयी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाउँदा चौहान दम्पतीको मृत्यु भएको नवलपुर प्रहरी कार्यालयका सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
उनीहरुको शव आज बिहिवार खोलामा ढुंगामा अड्केको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै नारायणीमा डुवेर ज्यान गुमाएका गैह्रेका शव स्नानघाटदेखि ३ सय मिटर तल पिठौली घाटमा फेला परेको थियो ।

≪ Previous Post

कपिलवस्तु प्रहरीद्वारा दुईलाख मुल्य बराबरको सालको गोलिया बरामद

Next Post ≫

उत्कृष्ट कार्यगर्ने प्रहरी ईन्चार्ज कुंवर, डिसुवा र बि क सम्मान सहित पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क