Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कपिलवस्तु प्रहरीद्वारा दुईलाख मुल्य बराबरको सालको गोलिया बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलवस्तु प्रहरीद्वारा दुईलाख मुल्य बराबरको सालको गोलिया बरामद

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७८ · 0
कपिलवस्तु प्रहरीद्वारा दुईलाख मुल्य बराबरको सालको गोलिया बरामद
80
SHARES
ShareTweet

कपिलवस्तु, ४ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले करिव दुई लाख मुल्य बराबरका सालको काठ गोलिया बरामद गरेको छ ।
प्रहरीले जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. १ छपिया स्थित चिरकुट केवटको पोखरीमा वेवारिसे अवस्थामा रहेको सालको काठ गोलिया ९ थान (४८ क्युफिट) बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीले खानतलासी गर्दा पोखरीमा लुकाई राखेको अबस्थामा बरामद गरी उक्त काठ आवश्यक कारवाहीको लागि बरामदी मुचुल्का सहित जिल्ला वन कार्यालय तौलिहवामा पठाईएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

≪ Previous Post

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा शोक सभाको आयोजना

Next Post ≫

खोला र नदीले बगाउँदा नवलपुरमा तीन जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क