Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा नव उद्यमशालाको लागि आवेदन आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा नव उद्यमशालाको लागि आवेदन आह्वान

संसारपोस्ट संवाददाता · १४ आश्विन २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघमा नव उद्यमशालाको लागि आवेदन आह्वान
90
SHARES
ShareTweet

बुटवल, १४ असोज । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नव उद्यमशाला (न्यू इन्टरप्राइज) कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ । नविनतम सोच भएका युवा उद्यमीलाई व्यबसाय अभिबृद्धिको साथै व्यबसायिक प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो ।
पहिलो संस्करणमा सफल भएको यो कार्यक्रम दोस्रो संस्करणमा पुन सञ्चालन गर्न लागिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताउनु भयो । यो कार्यक्रममा सहभागि हुनको लागि व्यबसायको संस्थापक नेपाली नागरिक हुनुपर्ने, व्यबसाय सञ्चालन भएको ३ वर्ष नपुगेको हुनुपर्ने र नवीनतम सोचको लागि अवधारणा पेश गर्नुपर्ने न्यूनतम मापदण्ड निर्धारण गरिएको संघका व्यबसाय बिकास अधिकृत तथा कार्यक्रमका फोकल पर्शन केशव ढकालले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी बाणिज्य क्याम्पसको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रममा सहभागि हुन चाहने नव उद्यमीले आगामी कात्तिक ३० गतेसम्म आवेदन दिन सक्ने्छन् । यो कार्यक्रमका माध्यमबाट व्यापार विस्तार तथा व्यबसाय सञ्जाल पहिचानमा सहजता, विजनेश कोच र मेन्टरशिप, मासिक तालिम तथा लगानी मैत्री वातावरणको लाभ लिन सकिने छ ।

≪ Previous Post

कपिलवस्तुमा काँग्रेसको अधिबेशन : ८ पालिकामा निर्वाचन महाराजगञ्जमा सर्वसम्मत

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा भुपू सैनिक, सुरक्षाकर्मी र सुपर भेट्रान्स ब्याडमिन्टन हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क