Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पाको झुम्सामा जीप दुर्घटनाहुंदा दुई जना घाईते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको झुम्सामा जीप दुर्घटनाहुंदा दुई जना घाईते

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७८ · 0
पाल्पाको झुम्सामा जीप दुर्घटनाहुंदा दुई जना घाईते
70
SHARES
ShareTweet

बुटवल, १३ असोज । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा आज(बुधबार)बिहान जीप दुर्घटना हुंदा दुई जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित पानी मिल नजिकै बिहान ७ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–२, बस्ने २८ वर्षीय ज्ञानबहादुर दर्लामी (चालक) र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली घाईते भएका दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिनुभयो । घाइते दुबैजनाको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमामा रेविज विरुद्धको खोप अभियान सञ्चालन

Next Post ≫

ज्योतीनगरको पहिरो ब्यवस्थापनको माग गर्दै बुटवल उवासंघले बुझायो गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क