Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टोयोटाको एक्सचेन्ज अफर : पुरानोको उत्कृष्ट मूल्यांकन,नयाँमा आकर्षक छुट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टोयोटाको एक्सचेन्ज अफर : पुरानोको उत्कृष्ट मूल्यांकन,नयाँमा आकर्षक छुट

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७८ · 0
टोयोटाको एक्सचेन्ज अफर : पुरानोको उत्कृष्ट मूल्यांकन,नयाँमा आकर्षक छुट
90
SHARES
ShareTweet

बुटवल, २९ भदौ । टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइनेट ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले दशैं तिहार लाई लक्षित गरी एक्सचेन्ज अफर आयोजना गरेको छ । भदौ २८ गते देखि शुरु भएको एक्सचेन्ज अफर असोज २ गते सम्म संचालन हुने छ ।
कम्पनीले अन्य जुनसुकै कम्पनीका पुरानो मोडलका गाडी साटफेर (एक्सचेन्ज) गर्नुका साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र नयाँसँग एक्सचेन्ज गर्दा आकर्षक छुट सहित अन्य अफर दिने योजना ल्याएको अटोवेज प्रा. लि. बुटवलका संचालक लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।
टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइनेट ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले लुम्बिनी अञ्चलका लागि अटोवेज प्रा. लि. बुटवल कालिकानगर, नारायणी अञ्चलका लागि चितवन र गण्डकी अञ्चलका लागि पोखरामा आधिकारिक विक्रेता राखेको छ । कम्पनीको एक्स्चेन्ज अफर योजना अन्तर्गत बुटवल अटोवेज प्रा. लि. ले बुटवल कालिकानगरमा टोयोटाको एक्सचेन्ज अफर संचालन गरेको छ ।
टोयोटा कम्पनीले ल्यान्डक्रुजर, प्राडो, र्याभफोर, फर्चुनर, कोरोला, रस, हाइलक्स, इटीएस लिभा, क्याम्री, इटीएस क्रस, हायस, कोपस्टार बस लगायतका प्यासेन्जर कार बिक्री वितरण गर्दै आएको छ ।

≪ Previous Post

तिलोत्तमाकी सीता मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न काँग्रेस वडा समितिको माग

Next Post ≫

नवलपुरमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २४ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क