Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघमा डिलर्स बस्तुगत समिति गठन
80
SHARES
ShareTweet

बुटवल, २९ भदौ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा डिलर्स बस्तुगत समिति गठन गरिएको छ । सोमबार संघमा बसेको व्यबसायीहरुको भेलाले डिलर्स बस्तुगत समिति गठन गरेको हो । ताराप्रसाद भण्डारीको सभापतित्वमा गठित बस्तुगत समितिको उपसभापतिमा विनोद निरौला, सचिवमा सन्दिप खनाल र कोषाध्यक्षमा कौषलराज गैरेलाई चयन गरिएको छ ।
समितिको सदस्यहरुमा विष्णु पाण्डे, चिरञ्जिवी थैव, ज्ञानप्रसाद न्यौपाने, विशाल श्रेष्ठ र उपेन्द्र गौतमलाई चयन गरिएको छ । त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले निजी क्षेत्रको बिकास र प्रवद्र्धनको लागि व्यबसायिक एकता अपरिहार्य रहेको बताउनु भयो । उहाँले बस्तुगत व्यबसायीका समस्या पहिचान गरेर संघमा जानकारी गराउन आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने पनि बताउनु भयो ।
संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको समन्वय उक्त समितिका समन्वयकर्ता तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, दीपकप्रसाद चापागाई, काशिराम शर्मा पौडेल, जमुना पौडेल लगायत सदस्य व्यबसायीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ७ लाख बढीको अबैध सामान बरामद

Next Post ≫

तिलोत्तमाकी सीता मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न काँग्रेस वडा समितिको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क