Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कक्षा १२ को परीक्षामा सहभागि हुने बुटवलका बिद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कक्षा १२ को परीक्षामा सहभागि हुने बुटवलका बिद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७८ · 0
कक्षा १२ को परीक्षामा सहभागि हुने बुटवलका बिद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने
120
SHARES
ShareTweet

बुटवल, २७ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत कक्षा १२ मा सहभागि हुने १८ बर्ष पुरा भएका विद्यार्थीलाई कोरोना विरुद्धको पहिलो खोप लगाईने भएको छ ।
भदौ २८ गते बिहान १० बजे देखि ४ बजे सम्म प्रबेश पत्रको आधारमा चार वटा खोप केन्द्रमा उपलब्धताको आधारमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाईने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गरी कक्षा १२ को परीक्षामा सहभागि हुने १८ बर्ष पुरा भएका बिद्यार्थीहरुलाई प्रबेश पत्रको आधारमा बुटवल वडा नम्वर १ देखि ६ सम्मका बिद्यार्थीहरुलाई कान्ति मा वि खोप केन्द्रमा खोप लगाइने उल्लेख गरेको छ ।
यस्तै वडा नम्बर ७ देखि ९ सम्मका बिद्यार्थीलाई सिद्देश्वर लाल कुमारी मा वि, वडा नम्वर १० र ११ का बिद्यार्थीलाई नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिद्यालयमा र वडा नम्बर १२ देखि १९ सम्मका बिद्यार्थीलाई सेमलार स्वास्थ्य चौकीमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब प्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ ।

≪ Previous Post

डा. कोइरालाद्वारा गृह जिल्ला नवलपुरमा पार्टी सभापतिको उम्मेदवारी घोषणा

Next Post ≫

रोटरी क्लव अफ बुटवलको इन्डक्सन कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क