Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस तिलोत्तमा ८ को सभापतिमा पुनः अर्याल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस तिलोत्तमा ८ को सभापतिमा पुनः अर्याल

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
काँग्रेस तिलोत्तमा ८ को सभापतिमा पुनः अर्याल
70
SHARES
ShareTweet

तिलोत्तमा, २० भदौ । नेपाली काँग्रेस तिलोत्तमा ८ को वडा अधिवेशनले पुनः केशवराज अर्यालको सभापतित्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपसभापतिमा एकनारायण पाण्डे र राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । समितिको सचिवमा इन्द्रप्रसाद पाण्डे र चन्द्रमणि अर्याल तथा सहसचिवमा डिल्लीराज भट्टराई र इन्दिरा कडेल चयन हुनुभएको छ ।
काँग्रेसको विधान अनुसार कोषाध्यक्ष तथा केही सदस्यहरु मनोनित हुने व्यवस्था छ । अधिवेशनले २० जना सदस्य समेत चयन गरेको छ ।
यस्तैः अधिवेशनबाट २५ जना क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण विधान अनुसार स्वतः क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ । वडा तहको अधिबेशनबाट मोहनराज शर्मा, हरिलाल पाण्डे, हरिप्रसाद ज्ञवाली लगायत २५ जना क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ ।

≪ Previous Post

एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव

Next Post ≫

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क