Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघका थप दुई बस्तुगत समिति गठन
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघका थप दुई बस्तुगत समिति गठन

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७८ · 0
बुटवल उद्योग बाणिज्य संघका थप दुई बस्तुगत समिति गठन
90
SHARES
ShareTweet

बुटवल, १९ भदौ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा थप दुई वटा बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य व्यबसायीको छुट्टा छुट्टै बैठकले होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स र स्टेशनरी बस्तुगत समिति गठन गरेको हो ।
होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स बस्तुगत समितिको सभापतिमा अञ्जनकुमार श्रेष्ठलाई चयन गरिएको छ । समितिको उपसभापतिमा ज्ञानप्रसाद खनाल, सचिवमा प्रथम पराजुली, कोषाध्यक्षमा गिरिराज भुसाल तथा सदस्यहरुमा कमल पोखरेल, रबिन्द्रकुमार श्रेष्ठ, श्यामलाल पाण्डे, बलराम पौडेल र अनिलकुमार श्रेष्ठलाई चयन गरिएको छ । बैठकले सञ्जय बजिमय, लक्ष्मण पोखरेल र ज्ञानेन्द्रकुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
त्यस्तैगरि स्टेशनरी बस्तुगत समितिको सभापतिमा गोपालप्रसाद बस्याल, उपसभापतिमा गाणेशप्रसाद पाण्डे र सचिवमा आशिषकृष्ण श्रेष्ठलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा शुक्रप्रसाद बस्याल, हरिप्रसाद अर्याल, राजेश भट्टराई र रामकृष्ण चापागाईलाई चयन गरिएको छ ।
होटल रेष्टुरेन्ट, क्याटरिङ, टुर्स एण्ड ट्रावल्स बस्तुगत समितिका समन्वय कर्ता तथा संघका कार्यसमिति सदस्य निर्मित कसजु र स्टेशनरी बस्तुगत समितिका समन्वयकर्ता संघकी कार्यसमिति सदस्य जमुना पौडेलको समन्वयमा भेला भएको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिक हकहितमा काम गर्दै आएको र व्यबसायिक समस्या पहिचान गरेर सुझाव सल्लाह दिन आग्रह गर्नुभयो ।

≪ Previous Post

नेपाली काँग्रेस रुपन्देहीमा महाधिबेशनको तयारी

Next Post ≫

रोटरी इन्फर्मेशनबारे छलफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क