Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाढी र पहिरोका कारण बुटवलको ज्योतिनगर उच्च जोखिममा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाढी र पहिरोका कारण बुटवलको ज्योतिनगर उच्च जोखिममा

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७८ · 0
बाढी र पहिरोका कारण बुटवलको ज्योतिनगर उच्च जोखिममा
80
SHARES
ShareTweet

बुटवल, १३ भदौ । लगातारको वर्षाका कारण रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ज्योतिनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका १९ बढी घरहरुमा क्षति पुगेको छ । पहिरोकै कारण दर्जनौं घरहरु जोखिममा परेका छन् ।
माथिवाट खसेको पहिरो र पहिरोसँगै बगेको लेदो नगरका अधिकांश घरभित्रै पसेको छ । पहिरो आउने क्रम जारी रहेकाले बस्तीमा थप जोखिम हुने देखिएको छ । उच्च जोखिममा रहेको स्थानीयलाई स्थानीय प्रशासनले बुटवल बहुमुखी क्याम्पसमा सारेको ।
आइतबार बिहानैदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जोखिममा परेका र घर भित्रै बाढी पसेकाहरुलाई उद्दार गरेको थियो । एकतले घर भएका स्थानीयको खाद्यान्न र लत्ताकपडा बाढीले पुरेको छ भने अग्लाघरुहरुमा समेत तल्लो तलामा पहिरोले असर गरेको छ । सोही स्थानमा अघिल्लो वर्ष बाढी र पहिरोका कारण केहि घर भत्किनुका साथै पशु चौपायासमेत पहिरोमा पुरिएका थिए ।
विसं २०५५ साल भदौ २० गते पनि ज्योतिनगर क्षेत्रमै पहिरो खसेको थियो । त्यसबेलामा पहिरोबाट ५ दर्जन घरमा क्षति पुगेको थियो । पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती समेत दिएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बामदेव क्षेत्री

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघको वार्षिक साधारण सभा असोजमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क