Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साउन महिनामा उत्कृष्ट काम गर्ने रुपन्देहीका तीन जना प्रहरी इन्चार्ज पुरस्कृत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साउन महिनामा उत्कृष्ट काम गर्ने रुपन्देहीका तीन जना प्रहरी इन्चार्ज पुरस्कृत

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७८ · 0
साउन महिनामा उत्कृष्ट काम गर्ने रुपन्देहीका तीन जना प्रहरी इन्चार्ज पुरस्कृत
110
SHARES
ShareTweet

भैरहवा, १२ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरु मध्ये साउन महिनामा उत्कृष्ट कार्य गर्ने ती जना प्रहरीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम साउन महिनामा समग्र पक्षहरुको आधारमा मातहत प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी ईन्चार्जहरुलाई अभिलेखमा जनिने गरि नगद पुरस्कार सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाले प्रहरी इन्चार्जहरुमा वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवास तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक तारा बहादुर छहारी र प्रहरी चौकी मैनिहवामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बुढा क्षेत्रीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । उनीहरुले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट संचालन गरिएको फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा प्रशंसनिय कार्य गरी जिल्ला प्रहरी कार्यालयको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान गरेका जिल्लाले जनाएको छ । यस्तै उनीहरुले आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले उनीहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरिएको हो ।

≪ Previous Post

नेपाल र मलेशिया बीच पर्यटन प्रवद्र्धनमा सहकार्यमा जोड

Next Post ≫

बुटवलमा एमालेको पार्टी सुदृृढिकरण अभियान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क