Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७८ · 0
लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ
60
SHARES
ShareTweet

भैरहवा, ९ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक सुवास तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नम्बर ८, बसडिलवा स्थित मिना पण्डितको घरमा डेरागरी गुल्मी रुरु गाउँपालिका वडानम्वर २ स्थायी घर भएकी बर्ष २५ की लक्ष्मी कँवर र सिद्धार्थनगर नगरपालिका वडानम्वर ८ बस्ने बर्ष २५ को अफताव खाँन लाई अबैध लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको कोठा खानतलासी गरी अबैध लागुऔषध गाँजा ५ किलो ५०० ग्राम र नापतौल गर्ने डिजिटल तराजु समेत बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत रुपन्देहीबाट लागुऔषध गाँजा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवल उवासंघमा ‘रेडिमेड फेन्सी बस्तुगत समिति’ गठन

Next Post ≫

प्रदेश १ मा भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क