Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उवासंघमा ‘रेडिमेड फेन्सी बस्तुगत समिति’ गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उवासंघमा ‘रेडिमेड फेन्सी बस्तुगत समिति’ गठन

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७८ · 0
बुटवल उवासंघमा ‘रेडिमेड फेन्सी बस्तुगत समिति’ गठन
70
SHARES
ShareTweet

बुटवल, ९ भदौ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा रेडिमेड फेन्सी बस्तुगत समिति गठन गरिएको छ । बुधबार बस्तुगत समितिका सदस्यहरुको बैठकले विष्णुप्रसाद पौडेलको सभापतित्वमा बस्तुगत समिति गठन गरेको हो ।
समितिको उपसभापतिमा अरुणकुमार श्रेष्ठ, सचिवमा शंकर ज्ञवाली र कोषाध्यक्षमा सुरज लम्साललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा दीपकनारायण श्रेष्ठ, विजय ज्ञवाली, ईश्वर श्रेष्ठ, युवराज पन्त, रोषनी पाण्डे, संगिता गौचन र गोमा पोखरेल श्रेष्ठलाई चयन गरिएको छ ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने बताउँदै बस्तुगत समितिलाई क्रियाशिल भएर व्यबसायिक समस्या उजागर गर्न आग्रह गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बस्तुगत समिति संघको मेरुदण्ड भएको उल्लेख गर्दै संघलाई बलियो बनाउने काम बस्तुगत समितिको भएको बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा भएको भेलाको समन्वय रेडिमेड फेन्सी बस्तुगत समितिका समन्वयकर्ता तथा संघका सचिव मुक्तिप्रसाद अधिकारीले गर्नुभएको थियो ।

≪ Previous Post

देशभर सामान्य देखि पूर्ण बदली : मेघ गर्जन\चट्याङ्गसहित भारी वर्षाको सम्भावना

Next Post ≫

लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क