Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ २४ घण्टामा रुपन्देहीमा थपिए ४८ जना कोरोना संक्रमित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२४ घण्टामा रुपन्देहीमा थपिए ४८ जना कोरोना संक्रमित

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७८ · 0
२४ घण्टामा रुपन्देहीमा थपिए ४८ जना कोरोना संक्रमित
80
SHARES
ShareTweet

बुटवल, १७ साउन । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कायार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याँक अनुसार बुटवलमा २७ जना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३९४ पुगेको छ । पछिल्लो समय थपिएका संक्रमितहरुमध्ये बुटवलमा ३७ जना, सिद्धार्थ नगरमा ४ जना, तिलोत्तमामा १३ जना, देवदहमा १ जना, सैनामैनामा २ जना र मायादेबीमा १ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा संक्रमितको संख्या कुल २९ हजार १ सय ४६ पुगेका छन् । अहिलेसम्म ५१६ जनाको मृत्यु भएको छ भने २८ हजार ३ सय ६७ जना निको भएका छन् ।

≪ Previous Post

तिलोत्तमाको बांसघारीमा लायन्स देउरालीको ‘माई लायन्स भिलेज’

Next Post ≫

गायीका शान्ता जिसीको ‘घरबारी’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क