Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साझा अस्पताल बुटवलमा आइसियू सुविधा थप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साझा अस्पताल बुटवलमा आइसियू सुविधा थप

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७८ · 0
साझा अस्पताल बुटवलमा आइसियू सुविधा थप
60
SHARES
ShareTweet

बुटवल १४, साउन । बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको दुई वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधा थप गरेको छ । यो विस्तारसंगै अस्पतालमा ९ वटा आइसियू सहितको सुविधा विस्तार गरिएको छ ।
विहिबार अस्पतालमा थप गरिएको आइसियू सेवाको शुभारम्भ गर्दै अस्पतालका अध्यक्ष गाविन्द खनालले भदौको पहिलो हप्ता भित्र अस्पतालमा १० बेडको निशुल्क किड्नी डाइलासिस सुविधा विस्तार गर्ने जानकारी दिनु भयो । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार ४० करोड लागतमा बुटवलमा सुविधा सम्पन्न सय बेडको अस्पताल निर्माणको प्रक्रिया समेत अगाडि बढेको अध्यक्ष खनालले बताउनु भयो ।
बुटवल ८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.लक्ष्मण शर्माले बताउनु भयो । शर्माका अनुसार ३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित काम भैरहेको छ ।
सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड अनुसार भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्ध लगाउने नीति अख्तियार गरेकाले सोही अनुसार १ सय बेडको अस्पताल बनाउने गरि काम अगाडी बढेको अस्पताल प्रशासनले जनाएकोे छ ।

≪ Previous Post

माओवादी केन्द्रले कारवाही गरेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

Next Post ≫

नियमित विद्युत आपूर्तिको माग गर्दै बुटवल उद्योग बाणिज्य संघले बुझायो ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क