Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७८ · 0
गुल्मीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु
80
SHARES
ShareTweet

गुल्मी, १३ साउन । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुंदा ३ जनाको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५६५ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिनुभयो । जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । जीप बिहान साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । जिप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनु भयो । दुर्घटनामा परी जिपमा सवार ७ जना घाईते भएका र एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

≪ Previous Post

रोयल ईनफिल्डको नयाँ मोडल मेटिअर मोटरसाइकल बुटवलमा लन्च

Next Post ≫

दलितका सवाललाई प्राथमिकता दिन सम्पादहरु प्रतिबद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क