Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघमा करका नयां प्रावधानमा अन्तरक्रिया
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघमा करका नयां प्रावधानमा अन्तरक्रिया

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघमा करका नयां प्रावधानमा अन्तरक्रिया
80
SHARES
ShareTweet

बुटवल, ११ साउन । अध्यादेशबाट ल्याईएको चालु आर्थिक वर्षको बजेटमा व्यबस्था गरिएको करको बिषयमा बुटवलमा अन्तरक्रिया गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा आर्थिक अध्यादेश २०७८ अन्तरगत आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
बुटवल उद्योग बाणिज्य संघको सभाहलमा सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कुटवलका प्रमुख ध्रुव पाण्डे, कर अधिकृत बिनोद माझी र संघका राजश्व परामर्शदाता सिए हरि लम्लालले नयां व्यबस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कर सम्बन्धि नयां व्यबस्थाको बारेमा व्यबसायी अन्यौलमा परेकोले त्यो अन्यौललाई चिर्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहांले अघिल्लो वर्ष आएको पुनःकर्जा कार्यक्रम ठुला र पहुँचवालाले मात्रै पाएकोले यो वर्ष त्यसलाई व्यबस्थित गर्नेगरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्रबैंकलाई आग्रह गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद र महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । अन्तरक्रिया कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु सहित उद्योगी, व्यबसायीको सहभागिता रहेको थियो ।

≪ Previous Post

रुपन्देहीमा थपिए ४६ संक्रमित, ४६ जना संक्रमण मुक्त २ जनाको मृत्यु

Next Post ≫

लुम्बिनीको संघसंस्था ऐन संशोधन गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क