Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ साल र साजको काठ सहित ५ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साल र साजको काठ सहित ५ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७८ · 0
साल र साजको काठ सहित ५ जना पक्राउ
80
SHARES
ShareTweet

कपिलवस्तु, ३ साउन । कपिलवस्तु प्रहरीले अवैध रुपमा चोरी निकासी गरी ल्याउदै गरेको र घर गोठमा लुकाई छिपाई राखेको साज र सालको काठ सहित ५ जनालाई पक्राउ गरेको छ । साउन १ गते राति ईलाका प्रहरी कार्यालय कोपवाबाट खटिएको प्रहरी गस्ती टोलिले जिल्लाको बाणगंगा नगरपालिका वडा नं.५ कोपवास्थित भित्री सडक खण्डमा सुठौलीबाट कोपुवा तर्फ आउदै गरेको गोरु गाडामा ल्याउदै गरेको साजको गोलिया थान २ सहित गोरु गाडामा सवार चार जनालाई पक्राउ गरेको हो । गोरु गाडा र अबैध काठ सहित पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि सव–डिभिजन बन कार्यालय चप्परगाँउ पठाईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ५ कोपुवा बस्ने बर्ष १८ को महावली थारु, बर्ष १५ को बिनोद थारु, बर्ष ५० को लक्ष्मण थारु र बर्ष २२ को प्रवेश थारु रहेका छन् ।
यस्तै साउन २ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले १३.३ क्युफुट काठ र ६ वटा फर्मा सहित बाणगंगा नगरपालिका –१० जयपुर पट्ना बस्ने बर्ष ३५ को कुल बहादुर बोटेलाई पक्राउ गरेको छ । बरामद भएको सालको काठ र पक्राउ परेका बोटेलाई प्रहरीले आज आवश्यक कारवाहीको लागि सव–डिभिजन बन कार्यालय पटना पठाएको जनाएको छ ।

≪ Previous Post

५ थान ल्यापटप र चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ

Next Post ≫

पिस्तोल र भरुवा बन्दुक सहित ५ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क