Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको ज्यान गयो, एक घाईते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको ज्यान गयो, एक घाईते

संसारपोस्ट संवाददाता · २ श्रावण २०७८ · 0
पहिरोमा पुरिएर पाल्पाको डुम्रेमा एक जनाको ज्यान गयो, एक घाईते
100
SHARES
ShareTweet

पाल्पा, २ साउन । पाल्पाको तिनाउ गाउँपालिका डुम्रेमा गएको पहिरोमा पुरिएर एक युवाको ज्यान गएको छ । शुक्रबारराती तिनाउ गाउँपालिका–६ डुम्रे स्थित भित्री कच्ची सडकमा बाटो माथिबाट खसेको पहिरोमा पुरिएर बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–२ अस्मेरीका २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर घाईते भएका पुनको उपचारका क्रममा पाल्पा तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिएका थिए । ट्याक्टर र जेसिबी पहिरोमा पुरिंदा लु १ क २४९६ नम्बरको जेसिबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बुढाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।

≪ Previous Post

विपक्षी दलहरुद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

Next Post ≫

ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई १०३ वटा ट्राफिक संकेतसहितका बोर्ड प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क