Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

संसारपोस्ट संवाददाता · २३ असार २०७८ · 0
कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, २३ असार । पूर्वी नवलपरासीको कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । कावासोती १ कोइलापानीमा ना २६ प ५९६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
कावासोती थाना चोकतर्फ आउँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका १ बस्ने २० बर्षीय केशर सुनारीको निधन भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते सुनारीको उपचारको क्रममा गएराति नारायणी सामुदायिक अस्पताल चितवनमा निधन भएको नवलपुर प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवल–पाल्पा सडक खण्डको चरचरेमा टिप्पर दुर्घटना, चालकको मृत्यु

Next Post ≫

बुटवलका एकता, बिशाल र प्रतिक सहकारी मर्ज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क