Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रोटरीद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई स्वास्थ्य सामग्री
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई स्वास्थ्य सामग्री

संसारपोस्ट संवाददाता · १७ असार २०७८ · 0
रोटरीद्वारा इलाका प्रहरी कार्यालय बुटवललाई स्वास्थ्य सामग्री
70
SHARES
ShareTweet

बुटवल, १७ असार । रोटरी क्लव अफ बुटवलले एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरलाई बुधबार स्वागत गरेको छ । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुँवरलाई स्वागत तथा सम्मान गरेको हो ।
त्यस अवसरमा क्लवका तर्फबाट अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सुरक्षित रहनका लागि इलाका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्नुभएको थियो । त्यस अवसरमा प्रहरी नायब उपरीक्षक कुँवरले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न रोटरी क्लव अफ बुटवलसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा क्लवका सचिव रोम शर्मा, कोषाध्यक्ष खिमनारायण पराजुली, रोटरियन दया भण्डारीलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

लायन्स क्लव अफ बुटवलमा पदहस्तान्तरण

Next Post ≫

बुटवल–नारायणगढ सडक अवरुद्ध, गैंडाकोट थुम्सीको डाइभर्सन बाढीले बगायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क