Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कार दुर्घघटनामा काँग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कार दुर्घघटनामा काँग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु

संसारपोस्ट संवाददाता · १५ असार २०७८ · 0
कार दुर्घघटनामा काँग्रेस नेता चन्द्र भण्डारीका भाइको मृत्यु
80
SHARES
ShareTweet

बुटवल, १५ असार । रुपन्देहीको देवदह नगरपालिका चरँगेमा भएको कार दुर्घटनामा परी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीका भाइ डा. शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पु¥याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । कारमा सवार भण्डारीका आफन्त थानेश्वर भण्डारीलाई भने केही चोटपटक नलागेको इन्स्पेक्टर पन्थीले जानकारी दिनुभयो । उक्त सडक खण्डमा भण्डारी नयाँ चालक भएकाले सडकको अवस्था राम्रोसंग जानकारी नहुंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । त्रिभुवन विश्व विद्यालयका प्राध्यापक मृतक भण्डारी यसअघि परीक्षा नियन्त्रक हुनुहुन्थ्यो ।

≪ Previous Post

रोटरी क्लव अफ बुटवलद्वारा आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना

Next Post ≫

तिलोत्तमाका सडक\चोकमा कोरोना परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क