Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ज्ञानगँगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ज्ञानगँगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७८ · 0
ज्ञानगँगा पाठशालामा चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम
70
SHARES
ShareTweet

तिलोत्तमा, ३० जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ शित्तलकुञ्जमा रहेको ज्ञानगँगा पाठशालामा शनिबार चिकित्सकसंग बालबालिका र अभिभावक कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को महामारिका बिच बालबालिकाको स्वास्थ्य र शिक्षाका सवालमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका बरिष्ठ बालरोग बिशेषज्ञ डा. बिनोद पराजुलीले परामर्श दिनुभएको हो ।
महामारीले बालबालिकामा पारेको मनोवैज्ञानिक असर र त्यसको ब्यवस्थापनका बिषयमा डा. पराजुलीले परामर्श दिनुभएको हो । साथै उहांले बालबालिकाको सिकाई निरन्तरताका लागि अभिभावक र बिद्यालयको जिम्मेवारीका बिषयमा पनि बिशेष जोड दिनुभएको बिद्यालयले जनाएको छ । अनलाइन माध्यममा संचालित कार्यक्रममा अभिभावकहरुले बिभिन्न स्वास्थ्य समस्याका बिषयमा डा. पराजुलीसंग परामर्श लिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो । ज्ञानगंगा पाठशाला यसै शैक्षिक सत्रदेखि नयाँ शैक्षिक ब्यवस्थापनमा संचालनमा आएको छ ।

≪ Previous Post

गीतकार दिनेश खड्काको ‘उज्यालो’ गीत

Next Post ≫

जनमुक्ति पार्टीद्वारा दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा खाना वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क