Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दाङमा पार्किङ गरेर राखिएका सवारी साधन तोडफोड
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाङमा पार्किङ गरेर राखिएका सवारी साधन तोडफोड

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७८ · 0
दाङमा पार्किङ गरेर राखिएका सवारी साधन तोडफोड
70
SHARES
ShareTweet

दाङ, २९ जेठ । दाङको लमहीमा पार्किङ गरेर राखिएका सवारी साधन तोडफोड गरिएको छ । दाङ प्रहरीका अनुसार गयराती अज्ञात समूहले ती सवारी साधनमा तोडफोड गरेको हो ।
लमहीको बिभिन्न स्थानमा पार्किङ गरेर राखेका ती सवारी साधन इट्टा र ढुंगा प्रहार गरी तोडफोड गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार उक्त समूहले रातको समयमा मिनी ट्रक, जिप र बस तोडफोड गरेको हो । प्रहरीका अनुसार लमही स्थित हाम्रो राम्रो डेकोरेशनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणि खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप तोडफोड भएको छ ।
प्रहरीले रातको समयमा सवारी सािधन तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

≪ Previous Post

कोरोनाले विश्वविद्यालयका परीक्षा नियन्त्रकको मृत्यु

Next Post ≫

रेडक्रस रुपन्देहीद्वारा तीन स्थानीय तहका आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क