Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गीतकार दिनेश खड्काको ‘खुसीको गीत’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गीतकार दिनेश खड्काको ‘खुसीको गीत’

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७८ · 0
गीतकार दिनेश खड्काको ‘खुसीको गीत’
50
SHARES
ShareTweet

बुटवल, १३ जेठ । कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले खुशीको गीत ल्याउनु भएको छ । कोरोनाले गर्दा मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्न गीत ल्याइएको गीतकार खड्काले बताउनुभयो । आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न सकियोस भनेर नै गीत तयार पारेको उहाँको भनाई छ ।
गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीले संगीत संयोजन गर्नुभएको छ । उहाँले अहिलेको परिस्थितिमा सबैको आत्मबल बढाउन संगीत निकै महत्वपूर्ण हुने भएकोले गीतमार्फत उर्जा थपिने विस्वास व्यक्त गर्नुभयो ।
गीतमा बिशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गर्नुभएको छ ।
लाईफ एजुकेशनको प्रस्तुति रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गर्नुभएको हो । यसअघि २०७२ सालको भूकम्प जादाँ समेत गीतकार खड्काले उत्साह जगाउने दुई वटा गीत निकाल्नुभएको थियो ।

≪ Previous Post

खोप नलगाई विद्यालयजान्नौं : शिक्षक महासंघ

Next Post ≫

प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित छ : दलहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क