Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना संक्रमणबाट पत्रकार हिक्मत चौधरीको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमणबाट पत्रकार हिक्मत चौधरीको मृत्यु

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७८ · 0
कोरोना संक्रमणबाट पत्रकार हिक्मत चौधरीको मृत्यु
60
SHARES
ShareTweet

बुटवल, ५ जेठ । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य ६० बर्षीय चौधरीको आज (बुधबार) बिहान उपचारको क्रममा निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि विगत १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी पत्रकार चौधरी रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।

≪ Previous Post

तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल

Next Post ≫

सशस्त्र प्रहरीको गोली लागेका नवलपरासीका युवकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क