Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना ४ जनाको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना ४ जनाको निधन

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०७८ · 0
दाउन्नेको खुर्सानी खोलामा बस दुर्घटना ४ जनाको निधन
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ५ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा ४ जनाको निधन भएकामा एक जना बसमै च्यापिएको अवस्थामा पाइएको थियो । काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परि घाईते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी र ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरेको थियो ।
घटनास्थलबाट उद्दार गरिएका घाईतेलाई चिसापानी अस्पतालमा पठाईएको र ४ जना मृत अवस्थामा फेला परेको घटना स्थलमा उद्दारका लागि खटिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिनुभयो ।

≪ Previous Post

सैनामैनामा कोरोना संक्रमित विरामी वोक्न आटोरिक्सा एम्वुलेन्स सञ्चालन

Next Post ≫

तिलोत्तमाको केवलानीमा ४० बेडको कोरोना अस्थायी अस्पताल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क