Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टोलवासीको स्वास्थ उपचारकालागि स्वास्थ्य संस्थासंग सम्झौता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टोलवासीको स्वास्थ उपचारकालागि स्वास्थ्य संस्थासंग सम्झौता

संसारपोस्ट संवाददाता · ३१ चैत्र २०७७ · 0
टोलवासीको स्वास्थ उपचारकालागि स्वास्थ्य संस्थासंग सम्झौता
60
SHARES
ShareTweet

बुटवल, ३१ चैत । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ चौपारी टोल विकास संस्थाले टोलवासीको स्वास्थ उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता गरेको छ ।
अति विपन्नलाई निशुल्क र शुल्क तिर्न सक्नेलाई भारी छुटमा स्वास्थ्य परिक्षणको लागि सम्झौता गरिएको टोल विका संस्थाका संस्थापक अर्जुन कुंवरले जानकारी दिनुभयो । बुटवलको जिनोमिक डायग्नोस्टिक ल्याब्रोटरी प्रालिसग स्वास्थ्य परिक्षणको लागि सम्झौता भएको हो । उक्त सम्झौता मंगलवार एक समारोहका विच गरिएको हो ।
सो अवसरमा नया वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको थियोे ।

कार्यक्रममा लुम्विनी वाणिज्य क्याम्पसका प्रमुख तारा प्रसाद उपाध्यायले टोल विकास संस्थाले गरेको काम निकै रचनात्मक भएको बताउनुभयो । उहांले टोलवासीको स्वास्थ्यलाई ध्यान दिएर गरिएको कार्य अरुको लागि पनि अनुकरणीय भएको बताउनु भयो ।
संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अर्जुन कुवर, जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रालिका प्रवन्ध निर्देशक रमेश पाण्डे, संस्थाका उपाध्यक्ष गणेश सापकोटा, सचिव नारायण रायमाझी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

सिद्धार्थनगरका धेरै सुन चाँदी पसल नियम विपरित सञ्चालनमा : अनुगमन समिति

Next Post ≫

कपिलवस्तुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा पत्रकार पौडेलको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क