Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीबाट पत्रकार भवानी पाण्डेलाई २ सय ११ मत प्राप्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीबाट पत्रकार भवानी पाण्डेलाई २ सय ११ मत प्राप्त

संसारपोस्ट संवाददाता · २५ चैत्र २०७७ · 0
रुपन्देहीबाट पत्रकार भवानी पाण्डेलाई २ सय ११ मत प्राप्त
90
SHARES
ShareTweet

बुटवल, २५ चैत । नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य (लुम्बिनी प्रदेश)मा उम्मेदवारी दिएका रुपन्देहीका पत्रकार भवानीप्रसाद पाण्डेले गृह जिल्लाबाट सर्वाधिक मत प्राप्त गरेका छन् ।
केन्द्रीय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेल नेतृत्वको संयुक्त लोकतान्त्रिक प्रगतिसिल प्यानलका उम्मेदवार पाण्डेले रुपन्देहिबाट २ सय ११ मत प्राप्त गरेका छन् । पाण्डे लोकतान्त्रिक प्रगतिशिल साझा प्यानलका आधिकारिक उम्मेदवार हुन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्य पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा उत्रिएका ८ जना मध्ये भवानी प्रसाद पाण्डेले सर्वाधिक २ सय ११ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार सुमन अधिकारीले १ सय ३१, शुशिल पोखरेलले ८२, टिका बस्नेतले ६७, आशिष गुप्ताले ५१, माधवप्रसाद अर्याल र रविलाल पाण्डेयले १२÷१२ मत प्राप्त गरेका छन् भने श्रीधर सुवेदीले ५ मत प्राप्त गरेका छन् । रुपन्देहीमा ३०२ मत खसेकोमा २९७ मत सदर भएको निर्वाचन समितिले जनाएको छ ।

≪ Previous Post

प्यूठान–रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल

Next Post ≫

नेपाल पत्रकार महासंघ रुपन्देहीमा संयुक्त लोकतान्त्रिक प्रगतिशिल समूह विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क