Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दुई लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ
विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु आजको आवश्यक्ता : नेता शाह

विपीका विचारलाई आत्मसाथगरेर अगाडी बढ्नु...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पशुपति कलेजको अध्यक्षमा राना विजयी

पशुपति कलेजको अध्यक्षमा राना विजयी

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
ओली सरकारले विकासको नाममा सिन्को पनि भाचेन : महामन्त्री कोइराला

ओली सरकारले विकासको नाममा सिन्को...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

दुई लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७७ · 0
दुई लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ
90
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ९ चैत्र । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ मौलाकालिका गेट नजिकै रहेको होटेल ग्रिन फरेष्टबाट जुवा खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ८ जनालाई सोमबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २ लाख २५ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय १० रुपैयाँ भारतीय नोट सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवाको खालबाट गैडाकोट १ का नवराज क्षेत्री, धनिराम गौतम, रमेश प्रजापति, चितवन भरतपुर ९ का अशोक कुमार विक, नारायण थापा, मनोज कुमार शाह, रोशन खड्का र पदम लामालाई नियन्त्रणमा लिएको हो ।

≪ Previous Post

काठमाडौंका ५ स्थानमा शाइन रेसुंगा बैंकका शाखा

Next Post ≫

ठुठीबारी महेशपुर नाका नखुल्दा सीमा क्षेत्रका बासिन्दालाई सास्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क