Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण

संसारपोस्ट संवाददाता · ९ चैत्र २०७७ · 0
एलआइसीद्वारा मृत्यु दावी रकम हस्तान्तरण
50
SHARES
ShareTweet

तिलोत्तमा, ९ चैत । लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निबासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले तोलाकान्तकी श्रीमती शान्ती पाण्डेलाई रकम हस्तान्तरण गर्नुभएको हो । गत असार ९ गते एलआईसी नेपालमा ६ लाख रुपियाँको बिमा गरेका तोलाकान्तको गत भदौ २१ मा हृदयघात भई मृत्यु भएको थियो ।
उहांकी श्रीमती शान्तिलाई मृत्यु दावी बापत ६ लाख ३९ हजार ६०० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताउनु भयो । त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । कार्यक्रममा एलआइसीका एजेन्सी म्यानेजर किशनबहादुर चौधरी, अभिकर्ता रामभुवन लोनियाँ लगायतले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

≪ Previous Post

पत्रकार महासंघ रुपन्देहीलाई साझा संस्था बनाउन युनियनले नेतृत्वदायी भूमिका खेल्ने

Next Post ≫

काठमाडौंका ५ स्थानमा शाइन रेसुंगा बैंकका शाखा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क