Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कावासोतीमा दुर्घटना एक जनाको निधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कावासोतीमा दुर्घटना एक जनाको निधन

संसारपोस्ट संवाददाता · ६ चैत्र २०७७ · 0
कावासोतीमा दुर्घटना एक जनाको निधन
50
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपुर, ६ चैत । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगल नजिकै बिहीबारराति भएको दुर्घटनामा परी एक जनाको निधन भएको छ । दुर्घटनामा परी कावासोती नगरपालिका वडा नम्बर –२, बस्ने ३५ वर्षीय जीवन रानाको निधन भएको हो ।
घटनाको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिए पनि ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।
खरकट्टा जंगलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडि रहेको भन्ने सूचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले रानालाई रातिनै उद्दार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको र थप उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा उनको विहीबार राति नै उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

गणतन्त्र र संविधान रक्षाको जिम्मा काँग्रेसको काँधमा : नेतृ कोइराला

Next Post ≫

राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनायो : ब्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क