Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ खाना बनाउने नाममा विवाद हुदाँ अर्घाखाँचीमा छोराले गरे आमाको हत्या
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खाना बनाउने नाममा विवाद हुदाँ अर्घाखाँचीमा छोराले गरे आमाको हत्या

संसारपोस्ट संवाददाता · १ माघ २०७७ · 0
खाना बनाउने नाममा विवाद हुदाँ अर्घाखाँचीमा छोराले गरे आमाको हत्या
100
SHARES
ShareTweet

अर्घाखाँची, १ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ तुम्कोट नेपाली टोलका कमल बहादुर नेपालीका २३ वर्षिय छोरा बिमल नेपालीकोे कुटपिटबाट आमा हिरादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मासु ल्याउन गएका छोराले घरमा आमालाई खाना बनाउन भनेको तर घरमा आउँदा आमाले खाना नबनाएको भन्दै गएराति ११ बजे पाइपले हान्दा हिरादेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनु भयो । प्रहरीले बिमललाई नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

अक्सफोर्डमा ‘आईएसए’ परियोजना कार्यक्रम प्रदर्शन

Next Post ≫

सरकार गतल बाटोमा लागेकाले पतन भएरै छाड्छ : काँग्रेस नेता खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क