Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संघर्षशिल महिला पत्रकारबाट माया गौतम र दुर्गा पौडेल सम्मानित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संघर्षशिल महिला पत्रकारबाट माया गौतम र दुर्गा पौडेल सम्मानित

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
संघर्षशिल महिला पत्रकारबाट माया गौतम र दुर्गा पौडेल सम्मानित
90
SHARES
ShareTweet

प्रदेशलाई जिवन्त र जनमुखी बनाउन मिडियाको भूमिका उच्चः उपसभामुख थारु
बुटवल २० पुस
लुम्बिनी प्रदेश सभाका उपसभामुख कृष्णी थारुले प्रदेशलाई जिवन्त र जनमुखी वनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहांले प्रदेश सभा सदस्य, प्रदेशका नागरिक समाज, बुद्धि जिवी र सरकार सवैले प्रदेशलाई जिवन्त र जनमुखी बनाउन प्रतिवद्ध हुनु पर्ने धारणा राख्नु भयो ।
क्रियाशिल पत्रकार महिला रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको संघर्षशील पत्रकार महिला सम्मान कार्यक्रममा वोल्दै उपसभामुख थारुले मिडियाले गलत विषवस्तुलाई गहिराहीमा पुगेर सार्वजनिक गर्न माग गर्नु भयो ।
घर देखि सरकारसम्मको व्यवस्थापनका लागि सीपको जरुरी हुने भएकाले महिलालाई आत्म निर्भर बनाउन सीप सिकाउन जरुरी रहेको उहांले औल्याउनु भयो ।
उपसभामुख थारुले मिडिया क्षेत्र सेवामुलक भएकाले र संभावनासंगै चुनौती पनि उत्तिकै रहेकाले महिला सहभागितामा कमी भएको धारण राख्नु भयो । बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले विभेद रहित समाज निमार्ण गर्न जरुरी रहेको बताउदै नगरपालिकाले महिलापत्रकारका लागि कानुनी साक्षरता सम्बन्धी प्रशिक्षण संचालन गर्ने गरि कार्ययोजना अगाडी सारेको धारणा राख्नु भयो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोभिडको माहामारीमा अग्रभागमा खटिने सुरक्षाकमी र स्वास्थ्यकर्मीलाई सरह मिडियाकमीलाई पनि अतिरीक्त सेवासुविधा उपलब्ध गराउन माग गर्नु भयो ।
मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले पत्रकारितामा सुद्धिकरण जरुरी रहेको भन्दै त्यसको शुरुवात पत्रकार महासंघवाट गर्न माग गर्नु भयो ।
संघर्षशील पत्रकार महिला २०७४बाट माया गौतम र २०७६बाट दुर्गा पौडेललाई सम्मान गरिएको थियो ।
क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित महिला पत्रकार गौतम र पौडेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षद्धय निरु गौतम , दिनेश पाण्डे, प्रेस स्वतन्त्ररता सेनानी अर्जुन ज्ञवाली, प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, संस्थापक अध्यक्ष भगवती पाण्डे ,विन्दु भटृराई र किसमती चौधरी लगायतले कोभिडको नाममा महिला पत्रकार पीडित भएको गुनासो गरेका थिए ।

≪ Previous Post

ग्रामीण बालबालिकामा शिक्षाको गुणस्तर सुधारका लागि किवानिज क्लव अफ रुपन्देहीको अभियान

Next Post ≫

लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा रुपन्देहीका सुरेन्द्र र कृष्णको उम्मेदवारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क