Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल नियमित रक्तदाता संघको कार्यक्रममा ७५ युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल नियमित रक्तदाता संघको कार्यक्रममा ७५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0
नेपाल नियमित रक्तदाता संघको कार्यक्रममा  ७५ युनिट रगत संकलन
100
SHARES
ShareTweet

बुटवल, १९ पुस । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले नियमित रक्तदान कार्यक्रम अन्र्तगत आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा बोल्नेहरुले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको संस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
विगत समयदेखि नियमित रुपमा हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान र आवश्यक पर्दा आकस्मिक रुपमा रक्तदान गर्दै रगत व्यवस्थापनमा समाजले महत्वपूर्ण योगदान पुर्याएको वक्ताहरुले बताए ।

स्वर्गीय सरोज सिलवाल बन्दीले बि.स.२०६१ सालमा स्थापना गरेको यस सस्थाले गत असार बाट हालसम्म २ हजार युनिट बढी रगत संकलन गरि रक्त सञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको अध्यक्ष दयाबहादुर सिलवालले बताउनु भयो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष सिलवाल को अध्यक्षता, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बहादुर बि.क को प्रमुख आतिथ्यता, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार तथा सामाजिक अभियन्ता बिमल बहादुर शाक्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जि.सि., नेपाल नियमित रक्तदाता संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्य, दामोदर घिमिरे लगायतले समाजले गरेका सामाजिक कार्यलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभएको कार्यक्रम संयोजक मधु न्यौपानेले बताउनु भयो । नियमित रक्तदान कार्यक्रमको प्रायोजन रिच बिनस क्याफेका यमु थापाले गर्नु भएको थियो ।
संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत, संयोजक मधु न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सन्चालन सचिव महेश खनालले गर्नु भएको थियो ।

≪ Previous Post

शान्ति समाज रुपन्देहीमा पुनः खनाल

Next Post ≫

संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जान्छ : मानव अधिकारवादी नेता पहाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क