Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्ति समाज रुपन्देहीमा पुनः खनाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति समाज रुपन्देहीमा पुनः खनाल

संसारपोस्ट संवाददाता · १९ पुष २०७७ · 0
शान्ति समाज रुपन्देहीमा पुनः खनाल
50
SHARES
ShareTweet

बुटवल, १९ पुस । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११ औं अधिवेशनवाट डीपी खनाल पुन अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले खनालको सभापतित्वमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
समाजको उप सभापतिमा कृष्ण भट्टराई (खिमलाल) सचिवमा कपिल ज्ञवाली, सह सचिवमा कृष्ण पाण्डे र कोषाध्यक्षमा धनकुमारी खनाल चयन हुनुभएको छ ।
त्यस्तै समाजको सदस्यमा कमला पाण्डे, अर्जुन कुवंर, लक्ष्मी घिमिरे, जमुना पौडेल, मेघराज भट्टराई, फुलु सुनार, विष्णु थापा, सीता भट्टराई, लिलाधर लुईटेल र विजु पौडेल चयन हुनुभएको छ ।

≪ Previous Post

जनउत्थान लघु वित्तिय संस्थाद्वारा सचिव विकेलाई सम्मान

Next Post ≫

नेपाल नियमित रक्तदाता संघको कार्यक्रममा ७५ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क