Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध रुपमा भारततर्फ लैजादै गरेका २३ वटा गाईगोरु सहित ६ जना पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अबैध रुपमा भारततर्फ लैजादै गरेका २३ वटा गाईगोरु सहित ६ जना पक्राउ

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७७ · 0
अबैध रुपमा भारततर्फ लैजादै गरेका २३ वटा गाईगोरु सहित ६ जना पक्राउ
120
SHARES
ShareTweet

बुटवल, ४ मंसिर । रुपन्देही जिल्लाको ईलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले कञ्चन गाउँपालिका वडा नं. ३ स्थित ठकुरापुरमा अवैध रुपमा चोरी पैठारी गरी भारततर्फ लैजादै गर्दा २३ वटा गाई गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
सुरक्षा टोलीले कपिलबस्तुबाट गैडहवाको सांडी धैती हुदै कञ्चनको ठकुरापुर जंगलको बाटो अबैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा २० वटा गाई, २ वटा गोरु र १ वटा सानो बाच्छालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चौपायासंगै गैडहवा गाउँपालिका वडा नं. १ बस्ने बर्ष २७ का छट्टु पासी भन्ने अबदुल सलाम, बर्ष १८ का फिरोज मुसलमान, बर्ष ९ का सोलु पासी, बर्ष ७ का फरण पासी, फुच्चे पासी र गोलु पासीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले बताउनु भयो ।
छाडा गाई गोरुलाई राख्ने गैडहवाको ढाँटरमा लान थालेको बताएपनि अबैध रुपमा भारत तर्फ चोरी पैठारीका लागि लैजादै गर्दा नियन्त्रणमा लिइएका चौपायाको मुल्य करिब १ लाख २५ हजार रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि सरकार र विश्व बैंकबीच आर्थिक सम्झौतामा हस्ताक्षर

Next Post ≫

रुपन्देहीको तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय मंसिर ७ बाट संचालन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क