Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागु औषध सहित एकजना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लागु औषध सहित एकजना पक्राउ

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०७७ · 0
लागु औषध सहित एकजना पक्राउ
50
SHARES
ShareTweet

कपिलवस्तु, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ लिङ्गेट स्थित चेकिङमा खटिएको प्रहरी टोलीले आज सांझ साढे ४ बजे भारत बाट नेपाल तर्फ आउदै गरेका जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं. १६ बसपार्क वस्ने बर्ष १८ को मनोज चौधरीलाई लागु औषध सहित पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट नाईट्रोभेट १४ पत्तामा २१० ट्याबलेट, ट्रारामोल २ पत्तामा २० ट्याबलेट, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ५ पिस, ट्रामाडेक्स ईन्जेक्शन ५ पिस र लोराजेपाम ईन्जेक्सन ५ पिस लागु औषध बरामद गरेको छ ।
लागु औषध सहित पक्राउ परेका चौधरीलाई आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

आज विजयादशमी, मान्यजनको हातबाट टीका जमरा लगाएर मनाइदै

Next Post ≫

१० जना जुवाडे साढे २९ लाख रकम सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क