Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बालिका बलत्कार बिरुद्ध बिरोध प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बालिका बलत्कार बिरुद्ध बिरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७७ · 0
बालिका बलत्कार बिरुद्ध बिरोध प्रदर्शन
50
SHARES
ShareTweet

कंचन २५ असोज
रुपन्देहीको कञ्चन र शुद्धोदन गाउपालिकामा साथी सञ्जालको अगुवाइमा बालिका बलत्कारका बिरुद्ध मैन बत्ती बालेर शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका छन । एक्लै भेटिएकी केटी तिम्रो शिकार होइन,जिम्मेवारी हो,जो बोल्दैन उ बलत्कारी,जो सुन्दैन उ बलत्कारी,तिमी बलत्कारी जस्ता सचेतनामुलक सन्देश सहितको प्ले कार्ड लिएर रुद्रपुर साथी सञ्जालको अगुवाईमा ११ वटा ग्रेजुएटका किशोरीहरुले कञ्चनको मुख्य बजार थकालीचौक,शुद्धोदनको बकुली,मानपकडी,फर्साटिकर र हिरापुरमा मैन बत्ती बालेर शान्तीपुर्ण बिरोध प्रदर्शन गरेका हुन ।
कञ्चनमा रुद्रपुर साथी सञ्जालका अध्यक्ष टीका थापाको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा किशोर किशोरीहरुले कालो झण्डा सहित मैनबत्ती बालेर बालिका बलत्कारको अन्त्य गर,माहिला तथा यौन हिंसा बन्द गर,बलत्कारीलाई फासि दे जस्ता प्ले कार्ड प्रदर्शन गर्दै शान्तीपुर्ण बिरोध गरेका हुन ।
शुद्धोदन गाउपालिकामा मान मटेरिया साथी सञ्जाल,शुद्धोदन साथी सञ्जाल र स्काई कलवको अगुवाईमा शुद्धोदन गाउपालिका वडा नं. ६ को बकुली,वडा नं. ५ को मानपकडी, वडा नं. ४ को फर्साटिकर र वडा नं. २ को हिरापुरमा बालिका बलत्कार र हत्याको अन्त्य नभएको,दिनहु बलत्कार बढिरहेको र प्रहरी प्रशासनले बलत्कारीहरुको अनुसन्धानलाई कडाइ नगरेको भन्दै कालो पोषाकमा मैन बत्ती बालेर बिरोध प्रदर्शन गरेको सृजना चौधरीले जानकारी दिनस भयो ।
यस्तै गजेडी सञ्जालले कञ्चनको बेलभरिया र लुम्बिनी साथी सञ्जालले लुम्बिनी महिलावारचोकमा समेत बिरोध प्रदर्शन गरेका थिए ।

≪ Previous Post

श्रीमतीको हत्या गर्ने श्रीमान र सरकारी छाप दस्तखत किर्तेका फरार २ जना पक्राउ

Next Post ≫

कोरियन स्वादकोे ‘समुराई’ चाउचाउको बुटवलवाट बिक्री शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क