Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सटर व्यवसायीको १ वर्ष म्याद थप गर्न बुटवल उप महानगरपालिकालाई रुपन्देही व्यापार संघको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सटर व्यवसायीको १ वर्ष म्याद थप गर्न बुटवल उप महानगरपालिकालाई रुपन्देही व्यापार संघको आग्रह

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७७ · 0
सटर व्यवसायीको १ वर्ष म्याद थप गर्न बुटवल उप महानगरपालिकालाई रुपन्देही व्यापार संघको आग्रह
140
SHARES
ShareTweet

बुटवल २१ असोज
रुपन्देही व्यापार संघले बुटवल उपमहानगरपालिको हाटवजारमा सटर भाडामा लिएर व्यापार व्यवसाय गरेका व्यवसायीहरुको १ वर्ष म्याद थप गरिदिन माग गरेको छ ।
नगरपालिकाको हाटवजारमा रहेका सटरभाडामा लिएका व्यवसायीहरुको सम्झौताको म्याद सकिएको हुदांँ बर्तमान कोरोनाका कारण लामो समय बन्द भएकोले नयाँ टेन्डर नगर्न अनुरोध गर्दै कम्तीमा संँझौताको म्याद १ बर्ष थप्न माग गरेको छ । संघको सचिवालयमा बसेको कार्य समिति बैठकले सो निर्णय गरेको संघले जनाएको छ ।
बैठकले संघको स्थापना भएको दिन पारेर आफ्नो १९ औं बार्षिक साधारणसभा आगामी कार्तिक २८ गते गर्ने निर्णय गरेको महासचिव दयानिधि भण्डारीले बताउनु भयो ।
राज्यले कोरोना संक्रमण नियन्त्रणका लागि तय गरेको स्वास्थ्य नीति तथा नियमको पालना गरि साधारणसभा गर्ने निर्णय संघले गरेको जनाएको छ ।
यसैगरि संघले यही असोज २७ गते नेपाल चेम्वर अफ कमर्सको स्थापना दिवशको अवसरमा संघको सचिवालयमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रम सम्पन्न गर्न महासचिव दयानिधि भण्डारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
बैठक संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

≪ Previous Post

कावासोतीका ट्याक्टर व्यवसायीले पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना गर्ने

Next Post ≫

लुम्बिनी प्रदेशमा विगत ३ वर्षमा साढे ३४ सयद्धारा आत्म हत्या, प्रदेश प्रहरीद्धारा रोकथाम, चेतना र प्रयास नामक अभियान संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क