Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नौलो बहुुउद्देश्यीय सहकारीद्धारा रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नौलो बहुुउद्देश्यीय सहकारीद्धारा रक्तदान

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७७ · 0
नौलो बहुुउद्देश्यीय सहकारीद्धारा रक्तदान
40
SHARES
ShareTweet

बुुुटवल १३ असोज
बुुटवल–७ दीपनगरस्थित नौलो बहुुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार बुुटवलमा खुुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तगर्त गर्ने रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । रक्तदानमा सहकारी सदस्य र अन्य व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । रक्तदान कार्यक्रमको बुुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुुवेदीले उद्घाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै मेयर सुुवेदीले महामारीका बेला रगतको अभाव हुुन सक्ने भन्दै रक्तदान गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले रक्तदान जीवनदान सरह भएकोले कसैको जीवन बचाउन रक्तदान महत्वपूर्ण हुुने बताउनु भयो ।
कार्यक्रममा नेपाल स्वमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हरेक तीन÷तीन महिनामा निरोगी व्यक्तिले रक्तदान गरेमा रगत बिरामीका लागि कहिल्यै रगतको अभाव नहुुने बताउनु भयो ।
कार्यक्रममा ४२ युुनिट रगत संकलन भएको सहकारीका सञ्चालक समिति सदस्य तथा शिक्षा समितिका संयोजक विकासजंग बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा बुुटवल वडा नम्बर ७ का कार्यवहाक अध्यक्ष नविन थापा, बुुटवल नगर योजना आयोगका सदस्य सचिव मेघराज भटृराई लगायतले बाल्नु भएको थियो ।
सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

≪ Previous Post

डा.गोविन्द केसीका माग पूरागर्न र जीवन रक्षाको माग

Next Post ≫

अन्तःशुल्कको ७० करोड स्टिकर नेपालमै पहिलो पटक छापिँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क