Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र जिल्ला अस्पतालका डाक्टर सहित समुदायका २९ जनामा कोरोना पुष्टि
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र जिल्ला अस्पतालका डाक्टर सहित समुदायका २९ जनामा कोरोना पुष्टि

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७७ · 0
पश्चिम नवलपरासीमा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र जिल्ला अस्पतालका डाक्टर सहित समुदायका २९ जनामा कोरोना पुष्टि
150
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, ७ भदौ । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउँपालिका अध्यक्ष सहित समुदायका २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष लगायत कर्मचारीमा समेत कोरोना भाइरस पुष्टि भएको हो । जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय शिल गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार पाल्हीनन्दन गाउँपालिकामा मात्रै २५ जना र जिल्ला अस्पताल परासीका ३ जना डाक्टर र १ जना नर्स सहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । जिल्ला अस्पतालमा अहिले आकास्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा १० गतेसम्मलाई थप गरिएको छ तथापि निषेधाज्ञाको पूर्ण रुपमा पालना हुन सकेको छैन । पश्चिम नवलपरासीमा यस अघि नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको छ ।

≪ Previous Post

शान्ति समाजको प्रतिवेदन : सेनाले दिएको यातनावाट चेपाङ्गको मृत्यु मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर

Next Post ≫

आयल निगम भलवारी डिपोमा स्थगन भएको कारोवार भदौ ५ देखि सुचारु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क